डुङ्गेश्वर गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइमा पाँच बुँदे प्रतिबद्धता घोषणा

सुर्खेत, ३१ भदौ ‘सरकारले पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भन्ने सुनेका थियौँ, दैलेख सुर्खेत सडक खण्डको माथिल्लो डुङ्गेश्वर बजारदेखि हाम्रो गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे कहिले हुन्छ ?,’ बिहीबार डुङ्गेश्वर गाउँपालिकाद्वारा आयोजित सार्वजनिक... Read more »

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

  काठमाडौं, ३१ भदौ संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक,... Read more »

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं, ३० भदौ महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।... Read more »

आफूहरूमाथि लगाइएको आरोप पुष्टि गर्न चार पूर्वप्रधानन्यायाधीशको जबरालाई चुनौती

काठमाडौं, ३० भदौ चारजना पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार प्रतिनिधिसभा महाअभियोग सिफारिस... Read more »

चिनियाँ नेता ली चान्सुको नेपाल भ्रमण कसरी बित्यो ?

    काठमाडौं, ३० भदौ नेपालको चार दिने भ्रमण सम्पन्न गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किएका छन् । गत सोमबार अपरान्ह काठमाडौं आइपुगेका उनी बिहीबार बिहान स्वदेश फर्किएका हुन्... Read more »

विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय 

काठमाडौं, ३० भदौ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको दाबी गरिएको छ । नेकपा प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले बिहीबार विज्ञप्ति निकालेर आफ्ना नेता... Read more »

राष्ट्रिय सभाबाट तीनवटा विधेयक पारित

काठमाडौं, ३० भदौ राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५... Read more »

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग 

काठमाडौं, ३० भदाै एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय... Read more »

उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्छौँ : प्रमुख आयुक्त  थपलिया 

काठमाडौं, ३० भदौ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि... Read more »

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

  चितवन, ३० भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन... Read more »