स्थानीय तह निर्वाचनकाे तुलनामा खोटाङमा मतदाता घटे  

  खोटाङ, २ असोज । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा... Read more »

निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

  काठमाडाैं, २ असाेज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् यही क्रममा उनले आइतबार हेटाैडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन् । साे... Read more »

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

  काठमाडौं, २ असोज प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्... Read more »

राष्ट्रपतिबाट ६८१ कैदी सजाय माफी

  काठमाडौं, २ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् ।सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१... Read more »

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन

  धनगढी, १ असोज सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार... Read more »

वर्षाले बिथोल्यो एमालेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम

  काठमाडौं, १ असोज सिराहामा एमालेको आयोजनामा गरिएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाले बिथोलिएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाका... Read more »

रवीन्द्र मिश्रलाई दोस्रो वरीयता दिएर राप्रपा प्रवेश गराउने चर्चाले तरंग, सिनियर नेताहरू असन्तुष्ट

  काठमाडौं, ३१ भदौ विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरंग सिर्जना भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरीयता दिएर पार्टी... Read more »

कांग्रेसको कारबाहीमा परेकाहरुको स्वतन्त्र उम्मेदवारको तयारी

महोत्तरी, ३१ भदौ । गत स्थानीय तह निर्वाचनमा महोत्तरीमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार दिएर बर्दिबास नगरपालिका प्रमुखमा जितेका प्रल्हाद क्षेत्री पक्षधरहरुले अहिले स्वतन्त्र पक्षधरको चुनावी छलफल थालेका छन् । महोत्तरी... Read more »

शनिबार मध्यरातिबाट प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

  काठमाडौं, ३१ भदौ सरकारले १ असोज मध्यरातिदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने... Read more »

मंसिर ४ गते हुने निर्वाचनमा कुल मतदाता संख्या– १ करोड ७९ लाख ८८ हजार ५७० 

  काठमाडौं, ३१ भदौ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोज आज एक विज्ञप्ति... Read more »