राष्ट्रपति भण्डारीले गरिन् नागरिकताबाहेक ५ विधेयक प्रमाणीकरण 

  काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गरेकी उनले नागरिकता विधेयकलाई भने प्रमाणीकरण गरेकी छैनन् । संघीय... Read more »

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

  काठमाडौं, २८ भदौ नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत... Read more »

राष्ट्रपति भण्डारी र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

काठमाडौं, २७ भदौ राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रपति भण्डारी र... Read more »

सांसदहरुलाई असोज १ गते भोज खुवाएर सभामुखले विदा गर्ने

  काठमाडौं, भदौ २६ गते । सभामुख अग्निप्रसाद सापकोटाले असोज १ गते सांसदहरुलाई भोज खुवाएर विदा गर्ने भएका छन् । असोज १ गते प्रतिनिधिसभाको अन्तिम बैठक बस्नेछ । अन्तिम बैठक बसेपछि भोज... Read more »

कांग्रेसको विद्रोही समुहद्वारा चितवनमा उम्मेदवारी घोषणा

  काठमाडौं, भदौ २६ गते । कांग्रेसको विद्रोही समुहद्वारा चितवनमा उम्मेदवारी घोषणा गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई चुनौति दिन उम्मेदवारी दिइएको बताइएको छ । कांग्रेस शुद्धीकरण... Read more »

एमाले पनि लोसपा र राप्रपा, नेपालसँग गठबन्धनको तयारीमा

  काठमाडौं, भदौ २६ गते । एमालेले पनि सत्ता गठबन्धन विरुद्ध गठबन्धन गर्ने तयारी थालेको छ । एमाले र लोसपाबीच गठबन्धनको तयारी भइरहेको छ । सिट बाँडफाँट सम्बन्धी काम गर्न कार्यदल बनाउने... Read more »

समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने

काठमाडौं, २६ भदौ निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक... Read more »

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईं एमालेमै फर्के

काठमाडौं, २६ भदौ एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्केका छन् ।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।... Read more »

भुजुङमा गाउँको नीति नियम बनाउन भदौ सभा

लमजुङ २५ भदौ लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौ सभा सम्पन्न भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने... Read more »

फेरि पनि सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

काठमाडौं, २६ भदौ सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन;... Read more »