ताइवानमा फेरि चिनियाँ सेनाको सैन्य अभ्यास

  ताइपेय चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि अमेरिकी... Read more »

संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल

  सुर्खेत, ३० साउन संघीय शासन प्रणाली सवलीकरण विषयमा  छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो । राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले... Read more »

जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

  काठमाडौं, ३० साउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाई जनताले... Read more »

कोरोनाको ८ सय ८८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

  काठमाडौं, ३० साउन पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा... Read more »

सांसदले ‘बंक’ हानेपछि सभामुख आक्रोशित

  काठमाडौं, ३० साउन सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र... Read more »

संघीय सरकारलाई प्रश्नै प्रश्न

  सुर्खेत, ३० साउन जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीले संघीय सरकारसँग स्रोत बाँडफाँडकाे विषयमा प्रश्न गरेका छन् । स्रोत बाँडफाँडबारे संघीय सरकारले अन्य दुई तहलाई अधिकार नदिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना विकासमन्त्री... Read more »

जाने हैन त स्याबल पोखरी

  सिन्धुपाल्चोक, ३० साउन प्रकृतिका सुन्दर वस्तु हेर्न कसलाई मन नलाग्ला र ? यस्ता वस्तुले मनलाई प्रफुल्ल बनाउने मात्रै होइन जीवनमा नयाँ रंग पनि भरिदिन्छ । दुःख पीडा भुलाउने त छदैछ मन... Read more »

युवा संघले उठायो फोहोर

  काठकाडाैं, ३० साउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात... Read more »

फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

  नुवाकोट, ३० साउन बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी... Read more »

सकियो स्काई ग्रुपको विजनेश प्रोमोशन प्रोग्राम

  काठमाडौं, ३० साउन व्यापारीहरुवीच एक अर्काको व्यापार व्यवसाय प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ स्थापित स्काई होल्डिङ विजनेश ग्रुपको आयोजनामा राजधानीमा विजनेश प्रोमोसन प्रोग्राम (व्यापार प्रबद्र्धन कार्यक्रम) सम्पन्न भएको छ । समृद्धि... Read more »