
भैरहवा, २५ भदौ नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव... Read more »

काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले... Read more »

काठमाडौं, २६ भदौ सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन;... Read more »

काठमाडौं, २५ भदौ ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण... Read more »

डोटी, २५ भदौ डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ ।... Read more »

काठमाडौं, भदौ ५ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले गठबन्धनका अरु दललाई लात हान्ने बताएका छन् । उनीहरुले सिट बाँडफाँटमा पशुपतिका बाँदरले जस्तै व्यवहार गरेको आरोप लगाएका छन् ।... Read more »

काठमाडौं, भदौ २५ गते । शुक्रबारदेखि आएको अबिरल वर्षाका कारण दार्चुलामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । महाकाली नगरपालिका र नौगाड गाउ्रँपालिकामा आएको बाढी पहिरोका कारण ५ जनाको मृत्यु भएको... Read more »

डोटी, २५ भदौ अखिल क्रान्तिकारी जिल्ला कमिटी डोटीले सहिद स्मृति आवासीय माद्यामिक विद्यालय राजपुरमा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । जिल्ला अस्पताल डोटीको सहयोगमा स्वास्थ्य शिविरको आयोजना... Read more »

काठमाडौं, २५ भदौ गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरूको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितको तत्काल राहत र... Read more »

काठमाडौं, भदौ २५ गते । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले ‘शासकहरुले देश (Country) बनाउन सक्छन् तर राष्ट्रियता (Nationality) बनाउन सक्दैनन्’ भन्ने स्टाटस लेख्नु भएको मैले पढें । यसले मलाई गम्भीर... Read more »