सिन्धुपाल्चोकको बेथानेचाकमा पहिरो, एकै परिवारका तीनको मृत्यु

काठमाडौं, ३० भदौ सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान... Read more »

फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ

  काठमाडौं, ३० भदौ नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८... Read more »

थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो: ३० भदौं, २०७९, विहीबार । तद्नुसार १५ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष पञ्चमी, आज षष्ठी श्राद्ध हो । तैतिल करण, भरणी नक्षत्र, ब्याघात योग, चन्द्रमा मेष राशिमा रहेको छ ।... Read more »

छाडा चौपाया व्यवस्थापनको लागि भैरहवामा ट्यागीङ

भैरहवा,  ३० भदौ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको... Read more »

संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन : सहरी मन्त्री चौधरी 

  भाद्र ३०, सिमरा सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि  निर्वाचित प्रधानमन्त्रीले धावा... Read more »

लमजुङ प्रहरीद्वारा दुई जना लागूऔषध प्रयोगकर्ता पक्राउ

लमजुङ, २९ भदौ लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।... Read more »

धर्मपुत्री बलात्कार प्रकरण : आरोपित महत पुर्पक्षका लागि कारागार चलान

जुम्ला, ३० भदौ जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने... Read more »

दैलेखको ठाटीकाँधमा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत ३० भदौ दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको... Read more »

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने 

  एजेन्सी मस्को, २९ भदौ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने... Read more »

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

  एजेन्सी अर्मेनिया, २९ भदौ आर्मेनिया र अजरबैजानबीच  भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको... Read more »