आजको पात्रो: ३० भदौं, २०७९, विहीबार । तद्नुसार १५ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष पञ्चमी, आज षष्ठी श्राद्ध हो । तैतिल करण, भरणी नक्षत्र, ब्याघात योग, चन्द्रमा मेष राशिमा रहेको छ ।... Read more »
भैरहवा, ३० भदौ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको... Read more »
भाद्र ३०, सिमरा सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा... Read more »
लमजुङ, २९ भदौ लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।... Read more »
जुम्ला, ३० भदौ जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने... Read more »
सुर्खेत ३० भदौ दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको... Read more »
एजेन्सी मस्को, २९ भदौ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने... Read more »
एजेन्सी अर्मेनिया, २९ भदौ आर्मेनिया र अजरबैजानबीच भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको... Read more »
भैरहवा, २९ भदौ भैरहवाका पत्रकार मोहम्मद हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । मधेसी पत्रकार समाज जिल्ला शाखा रुपन्देहीद्वारा स्थापना गरिएको पुरस्कार पहिलो पटक स्मृति दिवसकै दिन पारेर भैरहवामा... Read more »
काठमाडौं, २९ भदौ शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । १... Read more »