पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 

मुस्ताङ, ३० भदौ

अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र

थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने

कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *