बेनी–दरवाङ सडकखण्डको १० मीटर सडक पहिरोले बगायो 

 

म्याग्दी, ३० भदौ

बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ । पहिरोका

कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी सिंगेतातोपानीले जनाएको छ । निरन्तरको

बर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *