काठमाडौं, ३० भदौ महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।... Read more »
एजेन्सी किभ, ३० भदौ युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका... Read more »
काठमाडौं, ३० भदौ चारजना पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार प्रतिनिधिसभा महाअभियोग सिफारिस... Read more »
काठमाडौं ,३० भदौ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेकाे छ । कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।... Read more »
काठमाडौं, ३० भदौ महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए । जसअनुसार बिहीबार दिउँसो... Read more »
म्याग्दी, ३० भदौ बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ । पहिरोका कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी... Read more »
मुस्ताङ, ३० भदौ अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको... Read more »
सुर्खेत, ३० भदौ सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की... Read more »
काठमाडौं, ३० भदाै । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नाै नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ । उनीहरु ‘भिजिट भिसा’... Read more »
काठमाडौं, ३० भदौ नेपालको चार दिने भ्रमण सम्पन्न गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किएका छन् । गत सोमबार अपरान्ह काठमाडौं आइपुगेका उनी बिहीबार बिहान स्वदेश फर्किएका हुन्... Read more »