आजको राशिफल : कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन तपाईको मनमा अनेक सोच आउने छ ।

  आजको पात्रो : २४ असोज २०७९, सोमबार । तद्नुसार अक्टुबर महिनाको १० तारिक २०२२ । कार्तिककृष्ण पक्ष प्रतिपदा, बालव करण, रेवती नक्षत्र, ब्याघात योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज... Read more »

कैलाली-५ मा एमालेबाट नारदमुनी रानाले गरे मनोनयन दर्ता

    धनगढी, २३ असोज । कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारीका लागि... Read more »

खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्‌वारी 

  खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो ।... Read more »

खोटाङमा जसपाबाट डा. राईको उम्मेदवारी दर्ता 

खोटाङ, २३ असोज प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई (केके राई) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।... Read more »

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल 

  तनहुँ, २३ असोज नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता... Read more »

खोटाङमा गठबन्धनबाट संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन

  खोटाङ, २३ असोज प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले... Read more »

यातायात कार्यालयका हाकिमले प्रतिनिधिसभाको लागि दिए स्वतन्त्र उम्मेदवार

  महोत्तरी, २३ असोज यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । कार्यालय प्रमुखकोरुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागी महोत्तरी क्षेत्र नम्बर... Read more »

एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्... Read more »

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिस्नामामार्फत मनोनयन दर्ता

काठमाडौं, २३ असोज टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् ।... Read more »

लक्ष्मण थारुले वारेस्नामामार्फत गरे उम्मेदवारी दर्ता

  धनगढी, २३ असोज कैलाली क्षेत्र नम्बर–५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार... Read more »