गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित 

  चितवन, २४ असोज । मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई... Read more »

नुवाकोटमा पोष्टबहादुर बोगटी पत्नी राममायाको बागी उम्मेदवारी 

  नुवाकोट, २४ असोज माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममायाले बागी उम्मेदवारी दिएकी छन् । आफूले पाएको टिकट खोसिएपछि उनले बागी दिएकी हुन् । माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को... Read more »

नुवाकोटमा सत्ता गठबन्धन संकटमा, एकीकृत समाजवादी बाहिरिने विषयमा छलफल 

  नुवाकोट, २४ असोज कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनमा आवद्ध दलबीच किचलो बढेको बढेको छ । गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभमा दुई प्रदेशसभाका... Read more »

मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

  एजेन्सी रोम, २४ असोज इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा  विशेषज्ञमा  चिन्ता बढाएको छ । इटालीमा बच्चा जन्माएको एक सातापछि ३४... Read more »

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

  काठमाडौं, २४ असोज राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग... Read more »

नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना

  काठमाडौं, २४ असोज नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो । संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमबार परराष्ट्र... Read more »

बारामा प्रदेश तथा प्रतिनिधिसभाका लागि १८६ जनाको उम्मेदवारी दर्ता

  बारा, २४ असाेज आगामी ४ मंसिरमा  हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बारामा केही स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा ७१ जना, प्रदेश सभा ’क’ मा ५६... Read more »

उम्मेदवार मनोनयन अपडेटः प्रतिनिधि सभातर्फ २५ सय २, प्रदेश सभातर्फ ३४ सय ३६ 

  काठमाडौं, २४ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो ।... Read more »

चितवनमा तीन सिटका लागि ५८ जनाको उमेदवारी

  चितवन, २४ असोज चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ । एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी... Read more »

युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन

  एजेन्सी किभ, २४ असोज युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३०% ले संकुचित भएको छ । रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यत भइरहेका बेला... Read more »