गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित 

 

चितवन, २४ असोज ।

मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।

उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *