वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ

ढाका, ८ कात्तिक वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण  इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।... Read more »

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

  एजेन्सी लन्डन, ८ कात्तिक यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् ।  पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक... Read more »

लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत

  काठमाडौं, ८ कात्तिक लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो । साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड... Read more »

पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

  काठमाडौं, ८ कात्तिक बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन । यसबाहेक मुलुकमा पश्चिमी... Read more »

आज खण्डग्रास सूर्यग्रहण : दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने र बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष

  काठमाडौं, ८ कात्तिक आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।... Read more »

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदै

  काठमाडौं, ८ कात्तिक यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा... Read more »

विश्व इतिहासमा आज : जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए

  आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः सन् १९८३ मा ग्रिनडा अतिक्रमण कुमार्फत ग्रिनडामा... Read more »

आजको राशिफल : कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ ।

  काठमाडौं, ८ कात्तिक आजको पात्रो : ८ कात्तिक २०७९, मंगलबार ।  कार्तिकृष्णपक्ष अमावस्था, औँशी, यमपञ्चक तिहारको तेस्रो दिन गाई लक्ष्मीपूजा थियो । तर, आज सूर्यग्रहण परेको छ । त्यसैले हिजो साँझ... Read more »

युवा व्यवसायी रहिश एक्लैले गरे सडकमा झिलिमिली र सांस्कृतिक उत्सव

  भैरहवा, ७ कार्तिक भैरहवाका स्थानीय युवा व्यवसायी रहिश खानले भैरहवामा सांस्कृतिक कार्यक्रम गरी नगरवासीलाई नचाएका छन् । हिन्दुहरूको महान् पर्व तिहारको अवसरमा भैरहवामा रौनकता ल्याउन, स्थानीयलाई  मनोरञ्जन दिनका लागि सडकमा एक्लै... Read more »

युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने

  एजेन्सी तेहरान, ७ कात्तिक युक्रेनमा रुसी युद्धलाई लिएर पश्चिमी प्रतिबन्धबीच इरानले आफ्नो ग्यास उद्योगलाई मद्दत गर्न रुससँग ४० वटा टर्बाइन उपलब्ध गराउने सम्झौता गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानको “औद्योगिक... Read more »