आजको राशिफल : कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) आजको दिन यात्राले मनमा प्रसन्नता छाउने छ

  काठमाडौं, १४ कात्तिक आजको पात्रो : १४ कात्तिक २०७९, सोमबार । तद्नुसार अक्टोबर महिनाको ३१ तारिक २०२२ । कार्तिकशुक्लपक्ष सप्तमी, आज बिहान उदाँउदो सूर्यको दर्शन गरी छठ पर्व सकिन्छ । तराई क्षेत्रमा... Read more »

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ

  काठमाडौं, १३ कार्तिक छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना

  काठमाडौं, १३ कार्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले  गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी... Read more »

भैरहवामा पनि हनुमान मन्दिर र काली भक्ति गण (आर्मी क्याम्प)मा छठको पूजा गरिएको छ

  भैरहवा, १३ कार्तिक मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको छठ पर्व भैरहवामा पनि धूमधामका साथ मनाइँदै छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढ्दै गएकाले अहिले हिन्दुमात्र नभई... Read more »

रुसी हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित

  एजेन्सी मस्को, १३ कात्तिक रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  बताएका छन् । ‘अहिले हाम्रो देशका धेरै शहर... Read more »

दक्षिण कोरियामा भागदौडमा मृत्युः विश्व नेताद्वारा शोक व्यक्त

  एजेन्सी सिउल, १३ कात्तिक सियोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएपछि विश्व नेताहरूले शोक प्रकट गरेका छन् । राजधानीको साँघुरो... Read more »

२ करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै

  काठमाडौं, १३ कात्तिक निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापेको छ । प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र... Read more »

दिल्लीमा प्रदूूषणको तह बढेसँगै  निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध

  नयाँ दिल्ली दिल्लीमा प्रदूूषणको तह बढेसँगै  निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । तर, प्रतिबन्धहरू राष्ट्रिय सुरक्षा, रक्षा, रेलवे, मेट्रो रेल लगायतका अत्यावश्यक परि योजनाहरूमा लागू हुने छैनन् । गुणस्तरहीन हावाई मनन... Read more »

छठका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास 

  काठमाडौं, १३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिको पूजा गरिने छठ पर्वका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । छठ पर्व, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति... Read more »

विश्व इतिहासमा आज : सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो

    कार्तिक १३, काठमाडौं स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता  सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो । स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयुु राष्ट्र हो । सन् १९८८ को १५ नोभेम्बरमा यासेर... Read more »