शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय

  काठमाडौं, २३ कात्तिक । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा... Read more »

राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

  काठमाडौं, २४ राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ । उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त... Read more »

निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

  काठमाडौं, २४ कार्तिक निर्वाचन आयोगले आम निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएको छ । बिहीबार आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि... Read more »

धनगढीमा चैतन्य एकेडेमीको पाँच दिने नि:शुल्क लोक सेवा तयारीका बहुआयामिक तयारी शिविर

    धनगढी, २४ कार्तिक चैतन्य एकेडेमीले धनगढीमा पाँच  दिने नि:शुल्क बहुआयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो ।... Read more »

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

  डोटी, २२ कार्तिक डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय... Read more »

कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ ?

    काठमाडौं, २३ कात्तिक आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर महिनाको ९ तारिक २०२२ । मार्गकृष्णपक्ष प्रतिपदा, कौलब करण, कृत्तिका नक्षत्र, वरियान योग, चन्द्रमा मेष राशिमा रहेको छ... Read more »

विश्व इतिहासमा आज के भयाे ?

  आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको... Read more »

नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए

  काठमाडौं, २३ कात्तिक चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । २०७९ साल साउन, भदौ र असोज... Read more »

मस्कले बेचे टेस्लाको करिब ४ बिलियन डलर बराबरको सेयर

  एजेन्सी न्ययुयोर्क, २३ कात्तिक टेस्लाका मालिक एलोन मस्कले अमेरिकी वित्तीय निगरानी कार्यक्रममा फाइलिङ गर्दै ४३.९५ बिलियन मूल्यको इलेक्ट्रिक कार निर्माता कम्पनीको थप १९.५ मिलियन सेयर बेचेका छन् । विश्वका सबैभन्दा धनी... Read more »

पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    काठमाडौं, २३ कार्तिक पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो... Read more »