डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

 

डोटी, २२ कार्तिक

डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति भूकम्प गएको छ ।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *