एजेन्सी न्युयोर्क, ७ मंसिर भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले... Read more »
एजेन्सी इस्लामाबाद, ७ मंसिर पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू क्रिकेट खेलाडी हुँदा भारतबाट पाएको स्वर्ण पदक ‘बेचेको’ रक्षामन्त्री ख्वाजा आसिफले अरोप लगाएका छन् । पूर्वक्रिकेटरसमेत रहेका ७० वर्षीय खानले प्रधानमन्त्री हुँदा... Read more »
काठमाडौं, ७ मंसिर नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका... Read more »
एजेन्सी मस्को, ७ मंसिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भीषण लडाइँबीच आगामी दिनमा सैनिकहरूका आमाहरूलाई भेट्ने भएका छन् । राष्ट्रपति प्रशासनका तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वेदोमोस्ती अखबारले जनाएअनुसार मातृ दिवसका... Read more »
लमजुङ ७ मंसिर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३... Read more »
बारा, ७ मंसिर बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् ।... Read more »
उदयपुर, ७ मंसिर उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले... Read more »
काठमाडौं, ७ मंसिर माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले निश्चित... Read more »
एजेन्सी प्योङयाङ, ७ मंसिर प्योङयाङले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको विषयमा संयुक्त राष्ट्रसंघले बैठक बोलाएपछि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सुरक्षा परिषद्को कडा आलोचना गरेकी छिन् । सुरक्षा... Read more »
काठमाडौं, ६ मंसिर आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई... Read more »