तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

  काठमाडौं, २२ मंसिर सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार  गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार... Read more »

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

  काठमाडौं, २२ मंसिर गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।  विजयी हुनेहरूमा प्रदेश सभामा १२... Read more »

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष

  काठमाडौं, २२ मंसिर बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।  बागमती प्रदेशमा १५ सिटसहित... Read more »

विश्व इतिहासमा आजः भारतको भूपालमा ग्यास लीक हुँदा २ हजारको मृत्यु भएको त्यो दिन

  काठमाडौं, १७ मंसिर भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २ हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका हजारौंलार्ई विभिन्न... Read more »

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

  मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम... Read more »

छैठौँ सातामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन सुरू

  काठमाडौं, १७ मंसिर चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन... Read more »

स्याङ्जा २ मा धनराज गुरुङ साढे चार हजार मतले अघि

  काठमाडौं, १७ मंसिर सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका  उम्मेदवार धनराज गुङले मतान्तर बढाएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार... Read more »

३१औं अन्तर्राष्ट्रिय अपांगता दिवस : पातारासीका १९ बालबालिकालाई शैक्षिक सामाग्री वितण

  जुम्ला, १७ मंसिर पातारासीका १९ बालबालिकालाई शैशिक सामाग्री  वितरण गरिएको छ । ३१औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा पातारासीका १९ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । त्यस्तै पातारासी गाउँपालिका महिला तथा... Read more »

बाजुरा प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका शाही विजयी

  बाजुरा, १७ मंसिर बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गर्दा उनका... Read more »

खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरोध

खोटाङ, १७ मंसिर खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्गमा अवरोध पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका विभिन्न ठाउँमा सडकमाथिका ढुंगाखानीबाट निस्किएको ढुंगामाटो जथाभावी मिल्काउँदा सडकमा अवरोध खडा भएको... Read more »