युवा लक्षित कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका–२२ का विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । धनौजी कृषक समूहका १५ जना किसानलाई बाख्रा वितरण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ । दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य... Read more »
दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बीजीबी... Read more »
बैसठ्ठी जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि “थो राम पा” प्राप्त गरेका छन्। ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा... Read more »
उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिनु भएको छ ।... Read more »
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कदै हुुनुहुन्छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार... Read more »
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय... Read more »
मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी... Read more »
नेपालगञ्ज–९ बाँकेगाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रमा जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य फरक क्षमता भएका विद्यार्थी । तस्बिरः भेषराज बस्नेत/रासस Read more »
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजनाको विद्युतगृह । यस आयोजनाले ३८ मेगावाट र ६२ मेगावाट क्षमताको क्यासकेट आयोजना गरी दुई आयोजनालाई तीव्रताका साथ निर्माण गरिरहेको छ ।... Read more »