अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल । पक्की पुल नहुँदा यस पालिकाका अधिकांश मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चालन गर्ने गर्छन् । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »
विश्व वातावरण दिवसका अवरसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले विद्यार्थीलाइ वितरण गरेको बिरुवा । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा सोमबार भक्तजनले चढाएको भेटी गनिँदै । गत वैशाख २० देखि जेठ २१ गतेसम्म रु ६ लाख ४४ हजार ९९७ भेटी सङ्कलन भएको छ । तस्बिरः... Read more »
डिप ट्युवेलबाट आएको पानीमा रमाउँदै भरतपुर महानगरपालिका–२७ बुद्धनगरका किसान । रुखो र सुख्खा जमिनका रुपमा चिनिने यस क्षेत्रमा खडेरीमा पनि सिँचाइ भएपछि यहाँका किसान अहिले खुशी छन् । चितवन भूमिगत संयोजनात्मक सिँचाइ... Read more »
तनहुँको बन्दीपुर गाउँपालिका–१, नाहलास्थित किसानको बारीमा लटरम्म फलेको लिची । तस्बिरः सानेबहादुर नेपाली/रासस Read more »
संखुवासभाको सिलिचोङ गाउँपालिका सिकिदिममा २०६६ सालमा गएको पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास”। ६५ रोपनी जग्गा रहेको यस पुनर्वासमा पहिरोमा बिस्थापित ६२ घरपरिवार बस्दै आएका छन । तस्बिर : सुजन... Read more »
नमस्कार ! तपाईँको अध्ययन र अनुभवले पक्कै पनि तपाईँमा चेतको विकास भएको हुनुपर्छ । व्यक्तिको अध्ययन र अनुभवले उसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कोही नितान्त पारिवारिक हुन्छन् । कोही... Read more »
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी । दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो । तस्बिरः गोकुल जोशी/रासस Read more »
मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले जिल्लाका चार पालिकामा मेसिनमार्फत धान रोपाइँ गर्ने तयारी गरिरहेको छ ।... Read more »
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »