भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस... Read more »

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गर्नुभएको थियो । समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका... Read more »

म्याग्दीको अन्नपूर्ण पोखरेबगर घारखोला जलविद्युत् आयोजनाको विद्युत गृह

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणको अन्तिम चरणमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यो आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु भएको छ । तस्बिरः... Read more »

आँधीखोलाको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल

  स्याङ्जाको गल्याङ नगरपालिका – ७ र८ जोड्न चिउरीस्थित आँधीखोला माथि बनेको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल । तस्बिरः नारायण वि क / रासस Read more »

सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका स्थित पर्यटकीय स्थल नागिटार

  सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्थल नागिटार। एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

व्यासक्षेत्र र व्यास पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल

  तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

रुकुम(पूर्व) पुथा चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै

  रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै । सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो ।... Read more »

जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा कुश्मा बजार

  पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो... Read more »

माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस Read more »

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी

नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस Read more »