गण्डकी प्रदेश भित्रने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा रमाउँदै यात्रु । काठमाडौँ, चितवनलगायतका स्थानबाट पोखरा, लमजुङ, गोरखा आउनेक्रममा यहाँ यात्रुहरु विश्राम लिने गर्दछन् । तस्बिर : मिला दरै/रासस Read more »
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया... Read more »
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा... Read more »
युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी दातृ निकायले युक्रेनका लागि ६० अर्ब युरो (६६ अर्ब अमेरिकी डलर) बराबरको नयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।... Read more »
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो... Read more »
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै । दक्षिण... Read more »
सङ्खुवासभाको हेवांखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »
जाजरकोटको बारेकोट–८ स्थित सेपुखोला गाउँ । तस्बिरः हेमन्त केसी/रासस Read more »
पोखरा सभागृहमा बिहीबार आयोजित पोखरा र चीनको लिन्जी शहरबीचको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »
मिनराज बडु राजनीतिक समिति सदस्य (नेसपा) भर्खरै सत्ताधारी दल र यो व्यवस्था प्रति नै असंन्तुष्ट राख्ने समुह बिच समाजवादी मोर्चा बनेको छ । यसलाई सकारात्मक कदमको रूपमा लिन सकिन्छ तर नाम... Read more »