म्याग्दीको अन्नपूर्ण पोखरेबगर घारखोला जलविद्युत् आयोजनाको विद्युत गृह

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणको अन्तिम चरणमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यो आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *