भिर मौरीको मह सिकार गर्न महभिरमा जाने तयारी गर्दै स्थानीय

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका... Read more »

फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर... Read more »

केपिलासगढी फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन्... Read more »

लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी

जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ । तस्बिर : विजय रावत/रासस Read more »

गोरखाको माथिल्लो दरबार परिसरमा रहेको गोरखा दरबार हेरचाह अड्डा

गोरखाको माथिल्लो दरबार परिसरमा रहेको गोरखा दरबार हेरचाह अड्डा । तस्बिर : दीपक श्रेष्ठ/रासस Read more »

तनहुँको बन्दीपुरमा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीय

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीयवासी । गाउँमा विकास निर्माणका काममा स्थानीयको सहभागिता बढ्दै गएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस Read more »

सादीखोलामा पर्यटकको स्वागतको लागि सजिएका मगर समुदायका महिला

स्याङ्जाको पुतलीबजार नगरपालिका – ७ सादीखोलामा पर्यटकको स्वागतको लागि सजिएका मगर समुदायका महिला । सादीखोलामा मगर संस्कार र संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अभियानमा स्थानीय सक्रिय छन् । तस्बिरः वासुदेव पौडेल/रासस Read more »

कुल शिरोमणि दाशुको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल

  दैलेखको दुल्लु नगरपालिका-१२ दह गाउँमा कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा बुधबार कुल शिरोमणि दाशुको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः सुरेश आचार्य/रासस Read more »

रुकुम(पश्चिम)को बाँफिकोट दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका-५ दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर । यो मन्दिर जिल्लाको प्रसिद्ध धार्मिकस्थल मध्य एक हो । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »

ग्रीसमा आप्रवासी शरणार्थी चढेकोे डुङ्गा डुब्दा ३२ जनाको मृत्यु

ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ । एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी... Read more »