एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण

ललितपुरका एक व्यक्ति रु ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् । ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा... Read more »

नीति र कानुन तर्जुमा गर्दा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिन्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आमसञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र... Read more »

धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ९३ करोड आठ लाख

धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ... Read more »

खोटाङ ऐंसेलुखर्क रिब्दुङ-वादेलका मैमान र मेघु पुरी बंशावली विमोचन सम्पन्न

  असार ९ गते, शनिबार खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका अन्तर्गत रहेका रिब्दुङ र वादेलका पुरीहरुलाई समेटेर वंशावली प्रकाशित गरिएको छ । ऐंसेलुखर्क गाउँपालिकाको वडा नं. २ मा रहेको वादेल र वडा नं.... Read more »

ताप्लेजुङको दोभान मैवाखोला लगायत आसपास क्षेत्रमा बाढीले पु¥याएको क्षति

ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पु¥याएको क्षति । बाढीले आठराई त्रिवेणी गाउँपालिका जाने सडक बगाएको छ भने खेल मैदान, हाटबजारको संरचनामा क्षति पु¥याएको छ । तस्बिरः सन्तोष... Read more »

आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ पर्वतको पाङगाउँ

बागलुङ नगरपालिका–१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

राप्ती पिपरिकी स्थानीय थारु महिला रोपाईका लागि धानको ब्याड लग्दै

राप्ती गाउँपालिका–८ पिपरिकी स्थानीय थारु महिला रोपाईका लागि धानको ब्याड लग्दै । खेत टाढाटाढा हुनेहरु एक ठाउँमा ब्याड राख्ने र रोपाइँको बेला यसैगरी बोकेर लाग्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

नलगाड नगरपालिकाको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल

नलगाड नगरपालिका ७ र २ को बीचमा रहेको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल । सो पुल निर्माणपछि दल्ली र छेप्का जोडिएका छन् । तस्बिर : हेमन्त केसी/रासस Read more »

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी ऐनापहरामा रमाउँदै यात्रु

गण्डकी प्रदेश भित्रने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा रमाउँदै यात्रु । काठमाडौँ, चितवनलगायतका स्थानबाट पोखरा, लमजुङ, गोरखा आउनेक्रममा यहाँ यात्रुहरु विश्राम लिने गर्दछन् । तस्बिर : मिला दरै/रासस Read more »

इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया... Read more »