प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले देशभर पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद विश्वप्रकाश शर्माले लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल पाँचवटा काम... Read more »
मधेश प्रदेशसभाबाट सरकारले ल्याएको आर्थिक विधेयक सर्वसम्मत स्वीकृत भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनि राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । योसँगै मधेश... Read more »
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा शुक्रबार आयोजित दुई सय... Read more »
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा... Read more »
पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वादेशमै गुणस्तरीय एवं सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने दायित्व राज्यको भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभएको छ । नेपाल क्यान्सर एजुकेशन फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका प्रा डा... Read more »
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्य समाजको ऐना भएको बताउनुभएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण... Read more »
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नथरपालिकाका चौधौँ नगरसभाका उपप्रमुख रजनी जोशीले चालु खर्चतर्फ एक अर्ब ३७ करोड... Read more »
सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ भने आयरल्याण्ड र स्विट्जरल्याण्ड क्रमशः द्वितीय र तृतीय स्थानमा उभिएका छन् । विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न... Read more »
पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले यस्ता... Read more »
बुटवल, ११ असार (रासस) : नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयन गर्न सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेसँगै नागरिकता वितरण प्रक्रिया सुरु भएको छ । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता... Read more »