काठमाडौँ, ७ भदौ : मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद्... Read more »
धनकुटा, ७ भदौ : मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र... Read more »
मकवानपुर, ७ भदौ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा... Read more »
काठमाडौँ, ६ भदौँ : अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेकोे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका... Read more »
भक्तपुर नगरपालिका–१ पुखु(गुह्य पोखरी)मा वाटर बाइकबाट पुखु परिक्रमा गरी रमाउँदै स्थानीय । बाइकमा एक जना बराबर १५ मिनेटको २०० शुल्क लाग्छ । तस्बिरः लक्ष्मी गारु/रासस Read more »
रौतहटको दुर्गाभगवती गाउँपालिका -३, मत्सरिमा बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गर्दै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना /रासस Read more »
ताप्लेजुङमा भदौ १४ देखि २१ गते सम्म संञ्चालन हुन लागेको “ताप्लेजुङ गोल्डकप” फुटबल प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागि खेल मैदान वरपर अस्थाई प्याराफिट निर्माण गर्दै मजदुर । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »
कालिकोट जिल्ला, महावै गाउँपालिका -२ रकलवाडा टोलमा ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त बनाउदै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना / रासस Read more »
तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी ६० वर्षीया नन्दकुमारी दवाडी सालको पात विक्रीका लागि ग्राहक कुर्दै । उहाँले स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री गर्नृूहुन्छ । तस्बिर : कृष्ण न्यौपाने /रासस Read more »
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट र थुम्कामा निर्माण गरिएको दुर्गा भगवतीको मन्दिर । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »