विविध भक्तपुर नगरपालिका–१ पुखु(गुह्य पोखरी)मा वाटर बाइकबाट पुखु परिक्रमा गरी रमाउँदै Pradhanata News — २०८० भदौ ६ गते add comment भक्तपुर नगरपालिका–१ पुखु(गुह्य पोखरी)मा वाटर बाइकबाट पुखु परिक्रमा गरी रमाउँदै स्थानीय । बाइकमा एक जना बराबर १५ मिनेटको २०० शुल्क लाग्छ । तस्बिरः लक्ष्मी गारु/रासस