काठमाडौँ, २४ भदौ : नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म... Read more »
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आइतबार भरतपुर महानगरपालिकाको सहकार्य र स्वास्थ्य कार्यालय चितवनको आयोजनामा गरेको प्रभातफेरी कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलगायत सहभागी । तस्बिरः सनद अधिकारी/रासस Read more »
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा समुदाय प्रहरी साझेदारीद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा सहभागीहरु । तस्बिरः विष्णुप्रसाद गौडल/रासस Read more »
वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–८ साप्नेखेत गम्राख सडक भत्केर झरेको पहिरो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने भएको छ । तस्बिरः... Read more »
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट । यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरेका छन् । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »
महेन्द्रनगर (कञ्चनपुर) २४ भदौ : कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलनकार्य सकिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला... Read more »
काठमाडौँ, २४ भदौ : सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक... Read more »
बैतडी, २४ भदौ : यहाँ १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर... Read more »
काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ । पार्टीले... Read more »
झापा, २४ भदौ : दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका छन् । बासस्थान र आहाराको स्रोत मासिएसँगै पूर्वी... Read more »