विविध बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने भएको Pradhanata News — २०८० भदौ २४ गते add comment वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–८ साप्नेखेत गम्राख सडक भत्केर झरेको पहिरो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने भएको छ । तस्बिरः हेमन्त केसी/रास