ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उहाँको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो। सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा... Read more »
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ । तस्बिर :देवराज सुवेदी/रासस Read more »
म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरो । पहिरोको कारण शनिबार दिउँसोदेखि सडक अवरुद्ध छ । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीचोकबाट देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस Read more »
कास्की, २५ भदौ : पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ... Read more »
बेनी (म्याग्दी), २५ भदौ : म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ । बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम... Read more »
गण्डकी, २५ भदौ : ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।... Read more »
भोजपुर, २५ भदौ : रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा... Read more »
काठमाडौँ, २५ भदौ : काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको... Read more »
काठमाडौँ, २५ भदौ : नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।... Read more »