संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन ध्यानाकर्षण

काठमाडौँ, १९ पुस : नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरी नल्याउन सांसदहरूको ध्यानाकर्षण... Read more »

तमू ल्होसार महोत्सवमा नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला । प्रधानता मिडियाद्वारा आयोजना गरिने समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’... Read more »

मोरङमा संगिनी नृत्य प्रस्तुत गर्दै शान्ति कीर्तन मण्डलीका महिला

  मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित नर्वदेश्वर शिवालय मन्दिरको सामुदायीक भवनको उद्घाटन कार्यक्रममा लोप हुँदै गएको संगिनी नृत्य प्रस्तुत गर्दै शान्ति कीर्तन मण्डलीका महिलाहरु । Read more »

हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै

  चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै । यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो । Read more »

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित

श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ । एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा... Read more »

विकास साझेदार निकायसँग मिलेर भूकम्प पीडितलाई सहयोग गर्छौ

जाजरकोट, ९ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई थप सहयोग गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ । भूकम्पपीडितको अवस्था बुझ्न आज भेरी नगरपालिका–१ रावतगाउँ... Read more »

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखामा चाकु प्याकिङ गर्दै महिला

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । प्रधानता मिडियाले आगामी माघ २७ गते समृद्धिको सामाजिक... Read more »

धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान

सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ ओक्तेनमा धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान । गोरु घुमाएर गरिने दाइँ संस्कृति लोप हुन थालेको छ । प्रधानता मिडियाले आगामी माघ २० गते समृद्धिको... Read more »

काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा, चिसो अझ बढ्ने

काठमाडौँ, ५ पुस : काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने... Read more »

सूर्यविनायक नगरपालिकाको वडा कार्यालय भवन निर्माण शिलान्यास

  काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडा कार्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । एक कार्यक्रम गरि निर्माणाधीन भवनको शिलान्यास गरिएको छ । सूर्यविनायक नगरकालिकाका प्रमुख... Read more »