सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

महेन्द्रनगर (कञ्चनपुर) ६ वैशाख : सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने... Read more »

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ

नारायणगढ (चितवन), ६ वैशाख : चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ... Read more »

नेपाली सेनाको हिमाल सफाइ टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढ्यो

सल्लेरी (सोलुखुम्बु), ५ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को... Read more »

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर अफसेट सोलार फेन्स

बनियानी (झापा), ५ वैशाखः मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा... Read more »

हस्तकलाका विभिन्न सामग्री बनाएर मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ), ५ वैशाखः यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।... Read more »

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै

दमौली (तनहुँ), १७ फागुन : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो । गाउँपालिकाको... Read more »

रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उहाँले सो... Read more »

दिपेन्द्रको पाइलट बन्ने रु १ अभियानलाई सुन्दर शान्त नेपालको सहयोग

  काठमाडौं, माघ २० गते । दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर २, मुलाबारीका दिपेन्द्र घिसिङले पाइलट बन्ने सपना बोकेर रु १ अभियान सञ्चालन गरिरहेका छन् । उनको सानैदेखि पाइलट बन्ने सपना... Read more »

जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु

गोदार (धनुषा), १८ माघ ; जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय... Read more »

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

काठमाडौँ, १६ माघ : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित... Read more »