काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा 

  भक्तपुर, २५ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो... Read more »

निशान भट्टराईको ‘म त तिम्रै हुँ’ को भिडियो सार्वजनिक

  बारा, २५ भदौ गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र... Read more »

कार्टुनिष्टहरुले भ्रष्ट्राचारविरुद्ध धनगढीमा निशाना प्रदर्शन गरे

  धनगढी, २४ भदौ भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो । नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको... Read more »

निर्वाचन आयोगले मंसिर ४ अघि नै ७५३ स्थानीय तहमा नमुना मतदान गराउने ।

  काठमाडौं, भदौ २४ गते । निर्वाचन आयोगले दशैभरका ७५३ स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बदर मतको संख्या... Read more »

कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी

खोटाङ, २४ भदौ कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।... Read more »

लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ

  महोत्तरी, २४ भदौ, लागूऔषध कारोबार गरेको आरोपमा बर्दिबासबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो... Read more »

काठमाडौं उपत्यकामा भारी वर्षा, नदीमा वहाव बढ्दा जोखिम बढ्यो ।

  काठमाडौं, भदौ २४ गते । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छन् । भारी वर्षाका कारण सडक जलमग्न भएका छन् । नदीमा वहाव बढेको छ । नदी किनाराका बस्तीमा जोखिम बढेको छ... Read more »

एमालेले भूमिसम्बन्धी नीति निर्माणका लागि कार्यशाला गोष्ठी आयोजना गर्ने

काठमाडौं, २४ भदौ एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना... Read more »

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौं, २४ भदौ साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक पटक फोहोर... Read more »

नाराले मात्रै विकासको सपना पूरा हुँदैनः प्रकाशमान सिंह

काठमाडौं, २४ भदौ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना... Read more »