दसैैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले भने : देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन 

  काठमाडौं, १० असोज । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका... Read more »

नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाण

  भैरहवा, १० असाेज । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा... Read more »

वन संरक्षणको उदाहरण : हाइटेन्शन लाइनमुनि इको पार्क र वृक्षारोपण 

  बारा, १० असाेज वन क्षेत्रबाट विद्युत प्रशारणको लाइन निर्माण हुँदा वन विनास भयो भनेर धेरैले चिन्त र चासो व्यक्त गर्ने गरेको पाइएको छ । तर, बाराको निजगढ नगरपालिका-७ स्थित जनहित सामुदायिक... Read more »

नेपालपछि ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

  काठमाडौं, १० असोज नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा... Read more »

‘सहारा’ टेलिसिरियल बनाउँदै प्रज्ञा जोशी

  काठमाडौं, १० असोज प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभमुहूर्तसँगै छायांकनसमेत थालिएको छ । सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले... Read more »

नेपाली फोटोग्राफर गौतम धिमाललाई आईपीए अवार्ड

  काठमाडौं, १० असाेज नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर, २०२२ मा अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केलमा उनलाई सम्मान... Read more »

टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

  काठमाडौं, १० । टेबल टेनिस खेलाडी एवं तीन पटकका  राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् । गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय... Read more »

ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ सय ९६ जना चालकमाथि कारवाही 

  काठमाडौं, १० असोज ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २९६ जना चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको... Read more »

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

  काठमाडौं, १० असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।... Read more »

प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना 

  काठमाडौं, १० असोज बिहान मुलुकभर बदली छ । केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थाaनमा वर्षाको सम्भावना... Read more »