टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

 

काठमाडौं, १० ।

टेबल टेनिस खेलाडी एवं तीन पटकका  राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग

विवाह गरेका हुन् । गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *