पूर्व राजा ज्ञानेन्द्र शाहले दशैँको टीका सर्बसाधारणलाई नलगाउने ।

  काठमाडौं, असोज १९ गते । पूर्व राजा ज्ञानेन्द्र शाहले सर्बसाधारणलाई विजया दशमीको टीका नलगाउने बताइएको छ ।डेंगो संक्रमण बढेका कारण टीका नलगाउने बताइएको छ । गणतन्त्र घोषणा भएपछि पनि पूर्व राजा... Read more »

दशैंको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना !

  काठमाडौं, असोज १८ गते । नेपालीहरुको प्रमुख चाडपर्वहरु मध्यको एक वडा दशैँको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ... Read more »

रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाए

  रौतहट १८ असोज रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन । भाकल दिने नाउँमा करोडौंको बोकाको बलि र बलि दिएको बापत धामीझाँक्रीहरुले कारणी अर्थात बलि चढाउन आउने... Read more »

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

  लमजुङ १८ असोज मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... Read more »

आज भक्तपुरमा खम्ये (राँंगो)  जात्रा, हजारौं भक्तजनले दर्शन गर्ने

  भक्तपुर, १८ असोज भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँंझ यहाँं खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दसैंको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो... Read more »

आज महानवमी : नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको उपासना गरिँदै

  काठमाडौं, १८ असोज । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो... Read more »

राष्ट्रपतिद्वारा महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पुजाआजा र दर्शन

    काठमाडौं, असोज १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पुजाआजा गर्नु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोक भगवतीको मन्दिरमा दर्शन एवं पुजा गर्नु भएको... Read more »

चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्न लुम्बिनी प्रदेशमा ८ हजार  प्रहरी परिचालन

  भैरहवा, १७ असोज लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने... Read more »

खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग

  न्युज कारखाना खोटाङ, १७  असोज खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ । करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाकालागि गाउँपालिकाले गत... Read more »

बर्दिबासमा चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम

बर्दिबास, असोज १७ गते । रोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले  चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन । प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा... Read more »