दशैंको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना !

 

काठमाडौं, असोज १८ गते ।

नेपालीहरुको प्रमुख चाडपर्वहरु मध्यको एक वडा दशैँको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
अध्यक्ष
तथा
प्रधानता मिडिया परिवार

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *