लक्ष्मण थारुले वारेस्नामामार्फत गरे उम्मेदवारी दर्ता

  धनगढी, २३ असोज कैलाली क्षेत्र नम्बर–५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार... Read more »

नवौं राष्ट्रिय खेलकुद: बागमतीको विजयी सुरुआत

  काठमाडौं, २३ असोज बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७१... Read more »

छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना 

  काठमाडौं, २३ असोज चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३... Read more »

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतकाे उम्मेदवारी

  सप्तरी २३ असोज । सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)काे उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा... Read more »

मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध

  भैरहवा, २३ असाेज । भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो । आइतबार दिउँसो करिब २... Read more »

२३ पटक रिजेक्ट भएर २४औं पटकमा फाइनल भएको डीडीएलजेको त्यो गीत

  एजेन्सी मुम्बई, २३ असोज मनोरञ्जन जगतमा फिल्म र फिल्मसँग सम्बन्धित कलाकारसँग जोडिएका किस्सा तथा कथा लोकप्रिय छन् । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म... Read more »

रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम संयोजक शाहले दिए राजीनामा

  काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १... Read more »

निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने

  काठमाडौं, २२ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति... Read more »

सहमतिमा एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने उल्लेख

  काठमाडौं, २२ असोज । नेकपा एमालेसँग चुनावी तालमेलको सहमतिपछि  जनता समाजवादी पार्टी (जसपा)ले १२ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सहमति अनुसार जसपाले पाएको १७ सिटमध्ये १२ सिटमा शनिवार उम्मेदवारको टुंगो... Read more »

खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन्

  धनगढी, २१ असोज खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी... Read more »