रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम संयोजक शाहले दिए राजीनामा

 

काठमाडौं, २२ असोज ।

नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्वत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो ।

कमिटीको सिफारिस विपरित केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएको  दिएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *