मन्त्री नै हेलमेटविना बाइकमा सरर…

निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीकाे यस्ताे व्यवहार देखेर... Read more »

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

  काठमाडौं, १६ कार्तिक नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय हित... Read more »

आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ

  काठमाडौं, १४ कात्तिक आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना

  काठमाडौं, १३ कार्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले  गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेकी... Read more »

२ करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै

  काठमाडौं, १३ कात्तिक निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापेको छ । प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र... Read more »

छठका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास 

  काठमाडौं, १३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिको पूजा गरिने छठ पर्वका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । छठ पर्व, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति... Read more »

कांग्रेसको घोषणपत्र : राज्य चलाउन एमाले असफल, संसद विघटन गर्दैनाैँ

  काठमाडौं, १२ कात्तिक नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार कांग्रेसले ५२ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहितका नेताहरुको... Read more »

फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ले बक्सअफिसमा समेत आक्रमक सुरुवात

  काठमाडौं, १२ कात्तिक फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ले बक्सअफिसमा समेत आक्रमक सुरुवात गरेको छ । वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको फिल्मले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको... Read more »

मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना 

  सिरहा १२ कात्तिक सिरहासहित तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन... Read more »

तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ

  भैरहवा, १२ कार्तिक हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा... Read more »