मानस तथा बोलबम परिवार जनकपुरधामद्वारा काठमाडौँको पशुपतिनाथ हङ्समण्डपमा पूजा गर्नका लागि शिवलिङ्ग बनाउँदै बोलबम परिवार तथा स्थानीय । तस्बिर : मेघनाथ पहाडी/रासस Read more »
हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा पाँच महिनादेखि जमेको हिउँ–पहिरो पन्छाएपछिको सडकखण्ड । तस्बिरः दाने बोहरा/रासस Read more »
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा बिहीबार आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस Read more »
बाढीपहिरोको जोखिमा रहेको नासो ६ र ७ तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध । सो बस्तीमा विसं २०७८ जेठ १ गते आएको बाढीले क्षति पु¥याइएको थियो । तस्बिर... Read more »
ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य हो । तस्विर : सन्तोष गौतम/रासस Read more »
चौतारा साँगाचोकगढि नगरपालिका स्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य गरिँदै । विसं २०७२ को भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पुरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो ।... Read more »
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष... Read more »
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताउनुभयो ।... Read more »