रूकुम (पूर्व) को भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान । तस्बिर : सर्जना कार्की/रासस Read more »
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै । दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ । तस्बिर... Read more »
जिल्ला विपद् व्यवस्थापन समिति सङ्खुवासभा र नेपाली सेनाको नयाँ भैरबी दल गुल्मले सदरमुकाम खाँदबारीको टुँडिखेलमा संयुक्त रूपमा विपद् प्रतिकार्यसम्बन्धी जनचेतनामूलक नमूना अभ्यास गर्दै । तस्बिरः सुजन बज्राचार्य /रासस Read more »
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गणतन्त्र दिवस-२०८०को उपलक्ष्यमा मङ्गलबार आयोजित गणतन्त्र दिवस सांस्कृतिक साँझमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ । यहाँ आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट–२०२३ को अवसर पारेर राष्ट्रिय फोटो... Read more »
सरकारले राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र स्रोत सहमति दिएको मितिले नौ महिनाभित्रमा काम सुरु नभए ठेक्का सम्झौता स्वतः रद्द गर्ने भएको छ ।... Read more »
स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् । तस्बिरः नारायण... Read more »
भोजपुर र धनकुटाको सिमनामा पर्ने अरुण नदी माथिको मोटर चल्ने पक्की पुल । तस्बीर : युवराज विष्ट, भोजपुर/रासस Read more »
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा सहभागी सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »
गणतन्त्र दिवस मूल समारोह समिति कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर:सुरेश आचार्य/रासस Read more »