पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै

 

स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् । तस्बिरः नारायण विक/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *