सहमति दिएको नौ महिनाभित्रमा काम सुरु नभए ठेक्का सम्झौता रद्द गर्ने

सरकारले राष्ट्रिय गौरवका आयोजनाबाहेक अरु आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र स्रोत सहमति दिएको मितिले नौ महिनाभित्रमा काम सुरु नभए ठेक्का सम्झौता स्वतः रद्द गर्ने भएको छ ।... Read more »

पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै

  स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् । तस्बिरः नारायण... Read more »

भोजपुर र धनकुटाको सिमनामा पर्ने अरुण नदी माथिको मोटर चल्ने पक्की पुल

  भोजपुर र धनकुटाको सिमनामा पर्ने अरुण नदी माथिको मोटर चल्ने पक्की पुल । तस्बीर : युवराज विष्ट, भोजपुर/रासस Read more »

सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोह

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा सहभागी सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »

गणतन्त्र दिवसमा कर्णालीको मौलिक हुड्के नाच प्रस्तुत गर्दै कलाकार

  गणतन्त्र दिवस मूल समारोह समिति कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर:सुरेश आचार्य/रासस Read more »

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा तुल फहराइँदै

  गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा हेलिकप्टरमा गणतन्त्र लेखिएको तुल फहराइँदै । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय

  सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय। तस्बिर: सुरेश आचार्य/रासस Read more »

ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखियो

  म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु । ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »

अन्नपूर्ण पदमार्गमा देखिने सुन्दर झरनाका मनमोहक दृश्यले थकान मेटाउँछ

  अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ... Read more »

यातायात व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारीमा स्थापना भयो

  यातायात व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारी स्थापना भएसँगै चार जिल्लाका सर्वसाधारणले सेवा लिन सहज । सुर्खेत–नेपालगन्ज जानुपर्ने बाध्यता हट्नुका साथै यातायातको क्षेत्रमा देखिएका विकृतिसमेत कम हुँदै गएका छन् । तस्बिर :... Read more »