गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा शुक्रबार आयोजित दुई सय... Read more »
बुटवल, ११ असार (रासस) : नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयन गर्न सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेसँगै नागरिकता वितरण प्रक्रिया सुरु भएको छ । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता... Read more »
हवाईजहाजबाट सोमबार लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । डिभिजन वन कार्यालय तनहुँमार्फत् रु १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के । तस्बिर : रवीन्द्र काफ्ले/रासस Read more »
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पु¥याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको... Read more »
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् । एक लेनको सडकमा विपरीत दिशामा... Read more »
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने... Read more »
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले. आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ... Read more »
ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पु¥याएको क्षति । बाढीले आठराई त्रिवेणी गाउँपालिका जाने सडक बगाएको छ भने खेल मैदान, हाटबजारको संरचनामा क्षति पु¥याएको छ । तस्बिरः सन्तोष... Read more »