घोराही उपमहानगरपालिका-४ स्थित सुन्दर पहाडी गाउँ सवारीकोट

घोराही उपमहानगरपालिका-४ स्थित सुन्दर पहाडी गाउँ सवारीकोट । तस्बिर: कुलदीप न्यौपाने / रासस Read more »

हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य

हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै पोखराका स्थानीय नागरिक

जलकुम्भी झार निकाल्दै लेखनाथ, साउन : पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिक । तस्बिर: ऋषिराम बराल/रासस Read more »

बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध

बिहीबार राति परेको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न क्यामेरा जडान

काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ । यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र... Read more »

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न... Read more »

मलेरिया नदीको पुल निर्माणमा ढिलाइ, स्थानीयवासीलाई सास्ती

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । गौरीशङ्कर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माणाधीन पुलको काम छ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको... Read more »

छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता

बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले... Read more »

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल... Read more »

संरक्षणको अभावमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर  खण्डहर 

डुम्रे, २९ असार (रासस) राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको... Read more »