गण्डकी प्रदेश भित्रने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा रमाउँदै यात्रु । काठमाडौँ, चितवनलगायतका स्थानबाट पोखरा, लमजुङ, गोरखा आउनेक्रममा यहाँ यात्रुहरु विश्राम लिने गर्दछन् । तस्बिर : मिला दरै/रासस Read more »
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो... Read more »
सङ्खुवासभाको हेवांखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »
जाजरकोटको बारेकोट–८ स्थित सेपुखोला गाउँ । तस्बिरः हेमन्त केसी/रासस Read more »
सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय । मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल... Read more »
विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले क्षति पु¥याएको मेलम्ची नगरपालिका वडा नम्बर ११ को रेडियो मेलम्चीको भवन । तस्बिरः देवराज सुवेदी/रासस Read more »
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० नागेश्वरीबाट देखिएको वडा न ११ आङ्लामा अवस्थित हेलुवाबेंसी । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »
चितवनको पर्यटकिय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु । नजिकै बन्दै गरेको पक्की पुल बनेसंगै यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाउने आशामा छन् । तस्बिर : सनद... Read more »
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन्... Read more »
झापाको मेचीनगरस्थित आदर्श माविमा गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामाले बिहीबार प्रदर्शन गर्नुभएको १२० फिट लामो ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको चित्रकला र ८,८४८ वर्गफिटको बुद्धचित्र । तस्बिर... Read more »