डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, निशुल्क एम्बुलेन्स

  काठमाडौं, ३१ भदौ डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको. हो । डेंगु संक्रमित भए... Read more »

पत्रकार भण्डारी सम्मानित

  चितवन, ३० भदाै । नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् । महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बागमती... Read more »

एक सय १० वर्ष पुरानो क्लबमा ऋचाको विवाह पार्टी

मुम्बई, ३० भदौ कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह गर्दैछन् । उनीहरूको विवाहको तयारी निकै भव्य किसिमले भइरहेको छ... Read more »

सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ सार्वजनिक

  काठमाडाैं, ३० भदाै । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे... Read more »

हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी 

  काठमाडौं, ३० भदौ । विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला ‘हेलिकप्टर एम्बुलेन्स सेवा’ सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर... Read more »

डेंगु संक्रमित १२ हजार नाघे 

  काठमाडौं, ३० भदौ । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्... Read more »

यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं, २९ भदौ यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको... Read more »

असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छः विनोद चौधरी

काठमाडौं, २९ भदौ उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् । सफलता लामो समय नजान सक्ने भन्दै उनले पाएको समयमा गोल गर्न सक्ने हुनुपर्ने उनको भनाइ छ... Read more »

नेपाल यू-२० एसियन कप छनोटकाे सम्भावना न्यून 

काठमाडौं, २९ भदौ नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ । प्रशिक्षक... Read more »

डेंगी संक्रमणबारे रोचक तथ्य

  एजेन्सी । डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको... Read more »